जेठ २४ : सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । राजपत्रमा भू–उपयोग नियमावली २०७९ प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब काठमाडौँमा ४ आनाभन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने नियम लागू गरेको हो ।
अब काठमाडौँ उपत्यकामा कृषि क्षेत्रका रूपमा तोकिएको जग्गालाई न्यूनतम ५०० वर्गमिटर र आवसीय भनेर तोकिएका जग्गा न्यूनतम ४ आनामामा मात्र कित्ताकाट गर्न पाइनेछ ।
पूर्णपाठ हेर्नुहोस्
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/भूउपयोग-नियमावली-२०७९.pdf” title=”भूउपयोग नियमावली, २०७९”]









