जेष्ठ २५ः प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/प्रदेश-१-सरकारको-नीति-तथा-कार्यक्रम.pdf” title=”प्रदेश १ सरकारको नीति तथा कार्यक्रम”]











