उत्कृष्ट लोगो डिजाइन गर्नेलाई निर्माण व्यवसायी महासंघले एक लाख दिने (सूचनासहित)

जेठ २८ : नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कारको घोषणा गरेको छ । महासंघले फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एसोसिएसन (आईएफएडब्लूपीसीए) को उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको हो ।