प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रभाव:प्रतिनिधि सभाको बैठक फेरि सर्यो

फागुन १ : प्रधानन्यायाधी शप्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।

भोलिका लागि बोलाइएको बैठक सूचना निकालेर आउँदो मङ्गलवारका लागि सारिएको हो ।

संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।

सूचनामा विशेष कारणवश बैठक सारिएको भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि बैठक सारिएको हो ।

विज्ञप्ति