चैत्र १४ः सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ।

अत्याधिक मूल्य बढेको सुनको मूल्य आज भने सामान्य घटेको हो सुनको कारोवारमा दिनहु अस्थिरता कायम भएको हो ।
आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।


















