समानुपातिक मत १ करोड ४ लाख गनिसकियो, कुन दलले कति पाए? (सूची)

काठमाडौँ। प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिनै लागेको छ। निर्वाचन आयोगका अनुसार शनिबार बिहान ९ बजेसम्म १ लाख ४ लाख ३ हजार ९ सय ४२ समानुपातिक मत सदर भइसकेका छन्।

अहिलेसम्म कुन दलले कति मत पाए त?

हेर्नुहोस् सूची
नेकपा एमाले
२७,८३,०८५

नेपाली कांग्रेस
२६,५२,२९३

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६१,८७८

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२२,९६६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,२५१

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४२

जनमत पार्टी
३,९४,३८४

नेकपा एकीकृत समाजवादी
२,९४,०९३

नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२७९

यसबाहेक अन्य दलले भने १ लाखभन्दा तल मत ल्याएका छन्।