१६ वैशाख २०८३, बुधवार (Apr 29, 2026)
सन्दर्भ टुडे
२०७९ माघ १२ बिहीवार ०२:१३
108
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।
बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ ।
<< पछिल्लाे समाचार
यस्तो रहनेछ आजको मौसम
अघिल्लाे समाचार >>
बढ्दै तापक्रम, काठमाडौँको न्यूनतम ८ डिग्रीमा उक्लियो
sandarbhatoday