आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रति तोला १,४०० रुपैयाँ बढेर १,६९,५ रुपैयाँ पुगेको छ,
भने चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँ बढेर १,९४० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यापारी महासंघ (FENEGOSIDA) का अनुसार, सोमबार १,६८,१०० रुपैयाँ प्रति तोलामा कारोबार भएको
सुन आज १,६९,५०० रुपैयाँ प्रति तोला पुगको छ। यसैगरी, चाँदी आज १,९४० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ।