३० जेठ २०८२, शुक्रवार (Jun 13, 2025)
सन्दर्भ टुडे
२०८२ जेठ ७ बुधवार २०:३९
133
कविता नेपालीले आरोहण गरिन् सगरमाथा र ल्होत्से
अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेको छ ।
<< पछिल्लाे समाचार
राष्ट्रिय दलित गोलमेच सम्मेलन काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने।
अघिल्लाे समाचार >>
सबैलाई छुने, तर कमैले बुझ्ने पीडा! डिप्रेसन।
sandarbhatoday