भारत आधिकारिकरूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।

भारत आधिकारिकरूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ( IMF ) का अनुसार भारतको अर्थतन्त्र ४ ट्रिलियन डलरभन्दा बढी भएको हो । यससँगै पहिलो अमेरिका, दोस्रो चीन र तेस्रोमा जर्मनी रहेका छन् ।