साउन २८ः नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन्।

संघ र प्रदेशको निर्वाचनको मिति साउन ४,५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले बताए । पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे ।

















