काठमाडौं -नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति केन्द्रीय कार्यसमितिले आयोजना गरेको शान्तिपूर्ण आन्दोलन गरेको छ। “सुनमा लगाइएको २% विलासिता कर र हिरा जवाहरत पत्थरमा लाईएको १३% भ्याट खारेज गर तथा व्यवसायी मैत्री ऐन तुरुन्तै जारि गर “भन्ने मुला नाराका साथ संयोजक बिपिन रामुदामुज्यूको नेतृत्वमा सुनचाँदी व्यवसायीहरु सडकमा उत्रिए ।