सामाजिक अभियान्त रिता परियारले अाफ्नाे जन्मदिनमा गरिन अर्थिक सहयाेग

सामाजिक अभियान्त रिता परियारले अाफ्नाे जन्मदिनमा गरिन अर्थिक सहयाेग

केपि कुमार जलन

अाफ्नाे जन्मदिनकाे अबसर पारेर सामाजिक अभियान्त रिता परियारले पिडित बिरामी र बालबालिकाहरू लाई अार्थिक सहयाेग तथा झाेला प्रदान गरेकि छिन ।
उनले तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–५, थाङ्दीका क्यान्सर पीडित यम बहादुर नेपाली,मृगौला पीडित सरु बस्नेतलाई २० हजार रुपैयाँ र स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं १० को एक विद्यालयमा १५ जना विद्यार्थीलाई झोला बितरण र ४५ जना अनाथ बालबालिकाहरू लाई खान खुवाउने निर्णय गरेकाे परियारले बताईन ।
विगत एक वर्ष देखि जिब्रोको क्यान्सर बाट पिडित यम बहादुर नेपाली र सरू बस्नेतकाे उपचारमा आर्थिक अभावका भई उपचार हुन नसकेपछि सहयाेग रकम जुटाउन अभियान थालिएकाे थियाे ।
बिगत बर्षदेखि नर्वेमा वसाेवास गर्दे अाएकी परियार गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–२ कि स्थायि वासिन्दा हुन । परियारले विगतदेखि नै क्यान्सर पीडित, मृगौला पीडित, विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएकी छन ।